वर्डप्रेस प्राप्त गर्नुहोस्
तपाईँको साइटलाई आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरू।
डाउनलोड गरेर आफैँ स्थापना गर्नुहोस्
आफ्नो होस्टिङ र डोमेन व्यवस्थापन गर्न सक्षम जो कोहीका लागि।
सिफारिस पिएचपी 8.3 वा उच्च र माइएसक्युएल संस्करण 8.0 अथवा मरियाडिबी संस्करण 10.6 वा उच्च।
होस्टिङ प्रदायकसँग सेटअप गर्नुहोस्
सबैभन्दा सरल तरिकाले सुरुवात गर्न चाहनेहरूका लागि।
अझै पक्का हुनुहुन्न? आफ्नो ब्राउजरबाट सिधै प्रयोग गर्न सकिने प्रत्यक्ष डेमो परिवेश ‘वर्डप्रेस प्लेग्राउन्ड’ हेर्नुहोस्। वर्डप्रेस प्रयोग गरी हेर्नुहोस्
- सरल
- सहज
- विस्तारयोग्य
- नि:शुल्क
- खुल्ला
सुरुवातबाट नै शक्तिशाली अधिकार
वर्डप्रेसले प्रयोगकर्ता र प्रकाशकहरूको लागि सरलता र डेभलपरहरूको लागि जटिलतालाई संयोजन गर्दछ। वर्डप्रेसमा आउने निहित सुविधाहरू पत्ता लगाउनुहोस् र प्लेटफर्मलाई उपलब्ध हजारौँ प्लगिनहरूसँग विस्तार गर्नुहोस्।
You've got WordPress. What's next?
यदि तपाईँलाई सुरु गर्न मद्दत चाहिन्छ भने, यी संसाधनहरूले तपाईँलाई आफ्नो बाटो फेला पार्न मद्दत गर्न सक्छन्।

